नियम १३९
लगत भिडाउने
नियम १३८ बमोजिम नगद बैङ्क दाखिल गरेपछि फैसला वा आदेश बमोजिम सम्बन्धित जिल्ला अदालतमा लगत दिनको लागि फाँटवारीको लगत तहसिलको स्याहा लगतमा भिडाई महिना भुक्तान भएको सात दिनभित्र रजिस्ट्रार वा निजले तोकेको अधिकृतबाट जँचाई सम्बन्धित शाखामा बुझाउनुपर्छ ।